कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

असार ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बुधबार बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको छ । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.