संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय पठाउने मन्त्रिपरिषद्को निर्णय

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय पठाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय पठाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै कार्यदलले बुझाएको सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पनि आजको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement