सिंहदरबारमा नयाँ मन्त्रीहरुलाई बधाई थाप्न भ्याइ-नभ्याइ [स्थलगत रिपोर्ट]

श्रावण १, २०८१ |प्रकाश बम
सिंहदरबारमा नयाँ मन्त्रीहरुलाई बधाई थाप्न भ्याइ-नभ्याइ [स्थलगत रिपोर्ट]

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सबै मन्त्रीहरुलाई एक महिनाभित्रै नतिजा दिने गरी काम गर्न निर्देशन दिनुभएको छ । तर मन्त्रालयहरुमा बधाई तथा शुभकामना दिनेको भिड हेर्दा मन्त्रीहरुले अझै केही दिन काम थाल्ने छाँट देखिँदैन ।

मन्त्रालयहरुमा खादा, फूलका गुच्छादेखि, केकसम्मै लिएर जानेको भिड थामिसक्नु छैन । नयाँ मन्त्रीहरुले पद सम्हालेको दोस्रो दिन मन्त्रालयहरुमा के देखियो ?

विस्तृत भिडियोमा :


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement