काम छाडेर भेटवार्तामै भिडे प्रधानमन्त्री र मन्त्रीहरू (भिडियो)

असार १९, २०८१ |विकास आचार्य
काम छाडेर भेटवार्तामै भिडे प्रधानमन्त्री र मन्त्रीहरू (भिडियो)

काठमाडौं । कांग्रेस र एमालेले नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्रीहरू फुर्सदिला बनेका छन् । नियमित काम छाडेर उनीहरु राजनीतिक भेटवार्तामै लागेका छन् । शीर्ष नेताहरू भने आन्तरिक समीकरणको कसरतमा छन् ।

प्रधानमन्त्री दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिनभर के गर्नुभयो त ? हेरौं सहकर्मी विकास आचार्यले तयार पारेको स्थलगत रिपोर्ट–


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement