कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका मुख्यमन्त्री शर्माले राजीनामा दिएका हुन् । 

शर्माले राजीनामा दिएर गठबन्धनको दल एमालेलाई सरकार गठनको बाटो खुलेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.