एमालेको १६ बुँदे समसामयिक प्रस्ताव (पूर्ण पाठ)

वैशाख ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
एमालेको १६ बुँदे समसामयिक प्रस्ताव (पूर्ण पाठ)

काठमाडौं । तीन दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक १६ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै शनिबार सकिएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको १५ पृष्ठको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित भएको छ । साथै बैठकले केन्द्रीय कमिटीका सदस्यलाई एक वर्षसम्म स्थानीय तहमा खटाउने भएको छ ।

एमाले बैठकमा नक्कली शरणार्थी प्रकरणमा फरार रही निलम्बनमा परेका टोपबहादुर रायमाझीलाई पार्टीको साधारण सदस्य नरहने गरी निस्कासन गर्न केन्द्रीय सदस्यहरुले दबाब दिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.