कान्तिपुरकर्मी अधिकारीलाई सम्मान

असार १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुरकर्मी अधिकारीलाई सम्मान

धादिङ । सामाजिक सेवा र मानवसेवामा योगदान पुर्याएको भन्दै कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता पोषनाथ अधिकारीलाई धादिङमा सम्मान गरिएको छ ।

खनियाबास गाउँपालिकाले अधिकारीलाई सम्मान गरेको हो ।

अधिकारीले खनियाबास गाउँपालिका ३, सिङ्गङमा शारीरिक अशक्त भएकै कारण खोरमा राखिएका पारस तामाङको समाचार कान्तिपुर टेलिभिजनमा सम्प्रेषण गरी उद्धार र उपचारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement