काठमाडौं । जेन–जीको प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको उपचारका क्रममा निधन भएको छ । घाइतेको सिभिल अस्पतालमा निधन भएको हो ।
सिभिल अस्पतालमा प्रदर्शनका क्रममा घाइते भएका एक सयभन्दा बढी घाइतेको उपचार भइरहेको छ । अस्पतालमा प्रहरी प्रवेश गरी अश्रु ग्याससमेत प्रहार गरेको छ ।