इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा राख : भाषा आयोग(विज्ञप्तिसहित)

भाद्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा राख : भाषा आयोग(विज्ञप्तिसहित)

काठमाडौं । भाषा आयोगले सरकारलाई इम्बोस्ड नम्बर प्लेट देवनागरीक लिपिमा लेख्न ध्यानाकर्षण गरेको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै संवैधानिक दायित्वसमेत बोध गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो ।

यस्तो छ भाषा आयोगको विज्ञप्ति :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.