प्रदेश विशेषमा आज,
* सुदूरपश्चिममा आफ्नो ठाउँमा बजेट पार्न हानथाप / जनप्रतिनिधि र सर्वसाधारण योजना लिएर धनगढीमा ।
* बेपत्ता आयोगले उजुरी दिन गरेको आह्वान पीडितसम्म पुगेन / निवेदनको बेहोराबारे पनि अन्यौल ।
* झापाको बाहुनडाँगीका गाइबस्तुमा लम्पीस्किन रोग / पशुधन जोगाउन खोप अभियान सुरु ।
* रूपन्देहीको तिनाउ दानव कोरिडोर निर्माणमा अवरोध / चार अर्बको महत्वाकांक्षी परियोजना अलपत्र ।