अन्तर्राष्ट्रिय बजारमा नेपाली पश्मिनाको उच्च माग : निर्यात कसरी बढाउने ?

माघ १२, २०८१ |भरत रावल
अन्तर्राष्ट्रिय बजारमा नेपाली पश्मिनाको उच्च माग : निर्यात कसरी बढाउने ?

काठमाडौं । नेपाली पश्मिनाको अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ । तर माग अनुसारको उत्पादन गर्न नसक्दा निर्यात बढाउन सकिएको छैन । कच्दा पदार्थको अभावले उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ । 

सरकारी तथ्यांकले वार्षिक ३ अर्बको पश्मिना निर्यात हुने गरेको देखाए पनि नेपाल पश्मिना उद्योग संघले भने ७ अर्बको हुने गरेको दाबी गरेको छ । नेपालको पश्मिना निर्यातलाई कसरी बढाउन सकिएला ?


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement