काठमाडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको निर्वाचन लगायतका कुनै पनि कार्य नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायधीश शारङ्गा सुवेदीको एकल इजलासले आज ओलम्पिक कमिटीको निर्वाचन लगायतका कार्य रोक लगाउन अन्तरिम आदेश जारी गरेको हो ।
Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.
Kantipur TV HD