इलामको सन्दकपुर गाउँपालिकामा पहिरो

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलामको सन्दकपुर गाउँपालिकामा पहिरो

काठमाडौं । इलामको सन्दकपुर गाउँपालिका-४ मा अहिले बेलुका पहिरो गएको छ ।

पहिरोले बिजुलीको पोल र खानेपानीको पाइप बगाएको वडा अध्यक्ष डीबी गुरुङले जानकारी दिनुभयो । उहाँले पक्कु गाउँ हालसम्म सुरक्षित रहेको जानकारी दिनुभयो ।

माबुको तल्लो भागमा भने पहिरोका कारण ठूलो हलचल भएको र ठूलो आवाज सुनिएको जनाएका छन् । थप विवरण भने आउन बाँकी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.