१९ तस्बिरमा हेर्नुहोस् इन्द्रजात्राको रौनक !

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
१९ तस्बिरमा हेर्नुहोस् इन्द्रजात्राको रौनक !

काठमाडौं । यतिबेला वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत स्थानमा मनाइन्छ । 

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । 

१९ तस्बिरमा हेर्नुहोस् काठमाडौंको वसन्तपुरमा इन्द्रजात्राको रौनक :- 

तस्बिर : न्यूज एजेन्सी नेपाल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement