२४ तस्बिरमा हेर्नुहोस् सौर्य एयरको विमान दुर्घटना

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
२४ तस्बिरमा हेर्नुहोस् सौर्य एयरको विमान दुर्घटना

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा पर्‍यो । उड्ने बित्तिकै जहाज दाहिनेतिर मोडिन गई दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । विमानस्थल नजिकै दुर्घटनामा परेको नाइन एन-ए एम इ कलसाइनको जहाजमा रहेका १९ जनामध्ये १८ जनाले ज्यान गुमाउनु पर्‍यो भने घाइते बनेका क्याप्टेन मनिषरत्न शाक्यको उपचार जारी छ । जहाज पूर्णरुपमा क्षतविक्षत भयो । हेर्नुहोस् सौर्य एयरलाइन्सको विमान दुर्घटनामा २४ तस्बिरमा ।

तस्बिर : न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार...

विमान दुर्घटनामा परेका घाइते पाइलटको अवस्था 'खतरामुक्त'

विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा

सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु, एकको उपचार हुँदै


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement