बेत्रावतीमा गोरु जुधाइ (तस्बिरसहित)

माघ १, २०८० |राजकृष्ण श्रेष्ठ
बेत्रावतीमा गोरु जुधाइ (तस्बिरसहित)

नुवाकोट । नुवाकोटमा मकर संक्रान्ति मेलासँगै आयोजना गरिने गोरु जुधाइ प्रतियोगिता प्रख्यात छ । मध्य हिउँदमा बालिनाली भित्र्याएर फुर्सदिला बनेका किसानले रमाइलोका लागि गोरु जुधाउने चलन व्यापक बन्दै अहिले प्रतियोगिताको रूप लिन पुगेको छ ।

नुवाकोटको तारूकामा हुँदै आएको गोरु जुधाइ अहिले अन्य ठाउँमा पनि हुँदै आएको छ ।

हेरौं नुवाकोट र रसुवाको सीमानामा पर्ने बेत्रावतीमा आयोजित गोरु जुधाइका थप तस्बिर :


Image

राजकृष्ण श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नुवाकोट संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement