* महाअभियोग सिफारिस समितिमा संसदीय मर्यादा विपरीत निलम्बित प्रधानन्यायाधीश जबराको आक्रोश/ प्रश्नको जवाफमा तथ्यको बेवास्ता / सांसदको आपत्ति ।
* तीन दशकमा ३८ गुणाले बढ्यो चुनाव खर्च/ मितव्ययीता अपनाउन सरकार र निर्वाचन आयोग नै उदासीन/ सुशासनमा प्रश्न।
* नागरिकता संशोधन विधेयक राष्ट्रिय सभाबाट समेत हुबहु पारित गरिँदै/ सत्ता पक्षले हतार गर्दा प्रतिपक्ष असन्तुष्ट ।
* आर्थिक संकटमा फसेको श्रीलंका र अन्तर्राष्ट्रिय मुद्रा कोषबीच ऋण सम्झौता/ प्राप्त रकम अर्थतन्त्र सुधारमा खर्चनु पर्ने ।
* साफ अन्डर-सेभेन्टिन च्याम्पियनसिपका लागि नेपाली टोलीको अभ्यास सकियो/ तीन पटकको उपविजेता नेपाललाई भारत नै मुख्य चुनौती ।