Kantipur Samachar | कान्तिपुर समाचार, ३० पौष २०७८

पुस ३०, २०७८
Kantipur Samachar | कान्तिपुर समाचार, ३० पौष २०७८

आजको मुख्य समाचार -

*  वैशाखमा स्थानीय निर्वाचनका लागि छिटो मिति घोषणा गर्न आयोगको ताकेता / विपक्षी एमालेको सहमति / सत्तारुढ कांग्रेस भन्छ– कानुन बाझिएकाले दलीय सहमति चाहिन्छ । 

* आज एकैदिन ४ हजारभन्दा बढीमा कोरोना पुष्टि / संक्रमण ७७ वटै जिल्लामा / ओमिक्रोन भेरिएन्ट समुदायमै फैलिएकाले संक्रमण दर उच्च भएको आशंका ।

* एमाले जिल्ला नेतृत्वमा पनि अध्यक्ष ओली पक्षकै एकलौटी / सहमतिका नाममा आकांक्षी नेता उम्मेद्वारीबाट वञ्चित / चुनाव भएका जिल्लामा पनि संस्थापनकै वर्चश्व ।

* कोभिडको जोखिमलाई ध्यान दिँदै हङकङले रोक्यो १ सय ५३ देशबाट हुने ट्रान्जिट उडान / भारतमा एकैदिन २ लाख ६४ हजारभन्दा बढी संक्रमित ।

*  सहिद स्मारक ए डिभिजन लिगमा उपाधि दाबेदार मनाङ, सातदोबाटोसँग २-१ गोलले पराजित / सातदोबाटो छैठौं स्थानमा उक्लियो / एपीएफलाई पनि सफलता ।

Enter Kantipur TV HD
Advertisement