विचार र सिद्धान्त मिले नयाँ सरकारमा सहभागी हुन्छौं : वेदुराम भुसाल

असार २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
विचार र सिद्धान्त मिले नयाँ सरकारमा सहभागी हुन्छौं : वेदुराम भुसाल

नेकपा एकीकृत समाजवादीले स्थापनाको ३३ महिनापछि महाधिवेशनमार्फत आफ्नो नेतृत्व चयन गर्यो । एकीकृत समाजवादी स्थापनायता निरन्तर सत्तामा छ । तर, संसदीय अंकगणितमा भने निकै खुम्चिएको छ ।

एमालेबाट २३ सांसद लिएर बनेको यो पार्टी अहिले प्रतिनिधिसभामा जम्मा १० सिटमा सीमित छ । यो पार्टी अहिले न सत्ता समीकरणका लागि निर्णायक छ न सांगठनिक रुपमा नै बलियो ।

नेताहरुले पार्टी फुटको औचित्य पुष्टि गर्न नसक्दा विभाजनका बेला पार्टीमा लागेका नेता-कार्यकर्ता एमालेमै फर्किन थालेका छन् पनि भनिएको छ । प्रस्तुत छ- भर्खरै सम्पन्न महाधिवेशन र पछिल्लो राजनीतिक घटना क्रमबारे कान्तिपुर टेलिभिजनले एकीकृत समाजवादीका नेता वेदुराम भुसालसँग गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement