दुई ठूला दलबीच सहमति भइसक्यो अब अर्को गठबन्धन बन्न सक्दैन : योगेश भट्टराई

असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
दुई ठूला दलबीच सहमति भइसक्यो अब अर्को गठबन्धन बन्न सक्दैन : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले दुई ठूला दल कांग्रेस र एमालेबीच सहमति भइसकेकाले सरकार गठनका लागि अर्को गठबन्धन बन्न नसक्ने बताउनुभएको छ । कान्तिपुर समाचारमा कुरा गर्दै सचिव भट्टराईले कांग्रेस र एमालेबीच सरकारमा सहकार्यसँगै चुनावमा मित्रवत प्रतिस्पर्धा पनि हुने स्पष्ट पार्नुभयो । कांग्रेस र एमालेको गठबन्धन ८४ सम्म जाने उहाँको भनाइ छ । विस्तृत अन्तर्वार्तामा हेर्नुहोस् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.