संविधान संशोधन गर्न कै लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएको हो : मीन विश्वकर्मा

असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
संविधान संशोधन गर्न कै लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएको हो : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले संविधान संशोधन गरी देशमा राजनीतिक स्थिरता कायम गर्न सकिने बताउनुभएको छ । कान्तिपुर समाचारसँग आज कुरा गर्दै कांग्रेस नेता विश्वकर्माले संविधान संशोधन गर्न कै लागि कांग्रेस र एमालेबीच नयाँ सरकार गठनमा सहमति भएको दाबीसमेत गर्नुभयो । नेता विश्वकर्मासँगको पूरा अन्तर्वार्ता भिडियोमा हेर्नुहोस् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.