कान्तिपुर समाचार, २१ असार २०८१

असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २१ असार २०८१

आजका मुख्य समाचार,

* संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचलनबारे गृहसचिव र प्रहरी महानिरीक्षकबाट लियो जानकारी / एक वर्षमै ११ अर्ब ठगीको उजुरी लिएर ५५ हजार पीडित आएको प्रहरीको तथ्यांक ।

* बहुमत गुमाएको स्पष्ट भइसक्दा पनि प्रधानमन्त्री दाहालको राजीनामा आएन / सरकार गठन प्रक्रियालाई अलमल्याउने छिद्रको खोजी / असार २८ गते विश्वासको मत लिने ।

* राष्ट्रपति चुरे संरक्षण विकास समितिमा योग्यता नपुगेका व्यक्तिलाई राजनीतिक दबाबमा नियुक्त गरिएको खुलासा / विवादका कारण समितिका सदस्यबीच नै हात हालाहालको स्थिति ।

* संसदीय चुनावमा भारी बहुमतसहित बेलायतको लेबर पार्टी १४ वर्षपछि सत्तामा / प्रधानमन्त्री बनेका केइर स्टार्मरलाई अर्थतन्त्र सुधारदेखि मानव तस्करी नियन्त्रणसम्म चुनौती ।

* युरो कपको क्वार्टरफाइनलमा जर्मनीले आज उपाधिको अर्को दाबेदार स्पेनको सामना गर्ने / दोस्रो खेलमा फ्रान्स र पोर्चुगल भिड्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.