सहकारी रकम अपचलनको पीडा सूदुरपश्चिममा पनि छ : पूर्वमुख्यमन्त्री कमलबहादुर शाह

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी रकम अपचलनको पीडा सूदुरपश्चिममा पनि छ : पूर्वमुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीको नियक्ति प्रक्रियादेखि नै असन्तुष्ट रहेको नेपाली कांग्रेसले उहाँले विश्वासको मत लिने दिनमा प्रदेश सभा बहिष्कार गरेको थियो ।

अब प्रदेश सभा विपक्षी नेपाली कांग्रेस कसरी प्रस्तुत हुन्छ त ? सहकारी रकम अपचलनको अवस्था सुदूरपश्चिममा कस्तो छ । प्रस्तुत छ- यिनै विषयमा कान्तिपुर टेलिभिजनले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहसँग गरिएको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.