कम्युनिस्टहरुमा किन चल्छ विभाजनको शृंखला ?

वैशाख १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कम्युनिस्टहरुमा किन चल्छ विभाजनको शृंखला ?

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको छ । आज कम्युनिस्ट पार्टीहरुले विभिन्न कार्यक्रम गरेका छन् ।

जहाँनिया राणा शासनविरुद्ध जनमत बढिरहँदा भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठलगायत युवाहरुले २००६ वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । नेपालमा समाजवाद स्थापनासहितको लक्ष्यका साथ नेकपा स्थापना भए पनि यो पार्टी विभिन्न चिरामा विभाजित छ ।

कम्युनिस्ट पार्टीहरुमा किन चल्छ विभाजनको शृंखला ? कम्युनिस्ट नेताहरुबीच सत्तामा जान मन मिल्ने तर, पार्टी एक बनाउन नसक्ने किन ? दुई दिन चलेको एमालेको महाधिवेशन प्रतिनिधि परिषद बैठकको सन्देश के हो ? यी र यस्तै विषयमा प्रस्तुत छ- एमाले स्थायी समिति सदस्य विन्दा पाण्डेसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement