कस्तो अवस्थामा अभियुक्तलाई हाजिरी जमानीमा रिहा गरिन्छ ? (अधिवक्ता इन्द्र अर्यालसँगको कुराकानी)

चैत्र ९, २०८० |कान्तिपुर टीभी संवाददाता
कस्तो अवस्थामा अभियुक्तलाई हाजिरी जमानीमा रिहा गरिन्छ ? (अधिवक्ता इन्द्र अर्यालसँगको कुराकानी)

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् । कस्तो कस्तो अवस्थामा जमानीमा रिहा हुने व्यवस्था हाम्रो कानुनमा छ त ? के हुन कानुनी प्रकिया ? यी प्रश्नहरु उठ्न थालेका छन् ।

सुन तस्करी आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई आज (शुक्रबार) हाजिरी जमानीमा रिहा गरिएको छ । कानुनी हिसाबले कस्तो-कस्तो अवस्थामा अभियुक्तलाई रिहा गर्न सकिने हो ? यसै विषयमा प्रस्तुत छ कानुन व्यवसायी इन्द्रप्रसाद अर्यालसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement