राप्रपाको ‘४० बुँदे माग’ आवश्यकता कि स्टन्ट ? (अन्तर्वार्ता)

फाल्गुन १२, २०८० |कान्तिपुर टीभी संवाददाता
राप्रपाको ‘४० बुँदे माग’ आवश्यकता कि स्टन्ट ? (अन्तर्वार्ता)

काठमाडौं । सरकारसमक्ष ४० बुँदे माग राखेर सडक आन्दोलनको घोषणा गरेको राप्रपाले आफ्नो माग संविधानअनुरूप नै रहेको दाबी गरेको छ । कान्तिपुर समाचारसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफ्ना माग नसुनेका कारण सडक आन्दोलनको घोषणा गर्नुपरेको बताए । उनले सम्झौतासहितको राजतन्त्र चाहेको पनि बताएका छन् । हेर्नुहोस् अन्तर्वार्ता :-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.