काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक अनिर्णीत बनेको छ । हिजोको बैठकसमेत किन विनानिष्कर्ष टुङ्गियो र आन्दोलन जारी रहेको अवस्थामा समाधान कसरी निक्लेला ? यसै विषयमा आज हामीले कान्तिपुर समाचारमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार सूर्यप्रसाद सङ्ग्रौलासँग कुराकानी गरेका छौँ ।