बालबालिकालाई किन लगाउनुपर्छ खोप ?

फाल्गुन १२, २०८० |कान्तिपुर टीभी संवाददाता
बालबालिकालाई किन लगाउनुपर्छ खोप ?

काठमाडौं । सरकारले भोलिदेखि आगामी चैत ७ गतेसम्म दादुरा-रुबेला खोप अभियान सञ्चालन गर्दै छ ।

काठमाडौं उपत्यकाभित्रका तीन र तराईका २१ गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका र बाँकी जिल्लामा ९ महिनादेखि ४ वर्षमुनिका सबै बालबालिकालाई दादुरा-रुबेला खोप लगाइँदै छ । 

यसबाहेक सरकारले बेलाबेलामा बालबालिकाका लागि विभिन्न प्रकारका खोप अभियान पनि सञ्चालन गर्दै आएको छ । बालबालिकालाई खोप किन लगाउनुपर्छ र यसको महत्त्व के छ भनेर कान्ति बाल अस्पतालका निर्देशक बाल रोग विशेषज्ञ डाक्टर पंकज रायलाई सहकर्मी कृपाल गौतमले सोधेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.