आगो, ग्यास वा बिजुलीबाट जलन भएमा कस्ता सावधानी अपनाउने ?

मंसिर १६, २०८० |कान्तिपुर टीभी संवाददाता
आगो, ग्यास वा बिजुलीबाट जलन भएमा कस्ता सावधानी अपनाउने ?
काठमाडौं । जाडो लागेसँगै शरीर न्यानो बनाउन आगो ताप्नेदेखि हिटर र गिजरलगायतको प्रयोग बढेको छ । यसैका कारण कतिपय अवस्थामा जलनसम्बन्धी घटना हुन सक्छन् । त्यस्तो अवस्थामा के गर्ने त ? त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्लास्टिक सर्जन डाक्टर जयनमान श्रेष्ठसँग सहकर्मी कृपाल गौतमले सोधेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.