यस्तो छ एमालेको सामानुपातिक सांसदको सूची

मंसिर २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
यस्तो छ एमालेको सामानुपातिक सांसदको सूची

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ।

पार्टी कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।

एमालेको समानुपातिक सूचीमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि अटाएका छन् ।

एमालेले समानुपातिकतर्फ ३४ सिट जितेको छ । 

हेर्नुहोस सूची  :

खास आर्य (महिला)

मेनकाकुमारी पोखरेल

सरिता भूसाल

शोभा ज्ञवाली

विजुला रायमाझी

निर्मला कोइराला

सम्झना थपलिया

दीपा शर्मा

सुनिता बराल

आदिवासी जनजाति (महिला)

नैनकला थापामगर

सूर्यकुमारी श्रेष्ठ

उर्मिला थेबे

ईश्वरी घर्ती

रणकुमार बलम्पाकीमगर

शान्ति श्रेष्ठ

सरस्वती सुब्बा

आस्मा कुमारी चौधरी

शान्ता चौधरी

आदिवासी जनजाति (पुरुष)

देवीप्रसाद भट्टचन

हेमराज राई

कालुराम राई

दलित (पुरुष)

ईश्वरबहादुर रिजाल (विक)

प्रभु हराजा दुसाध

चन्द्रबहादुर विक

दलित (महिला)

रुक्मिणी राना बराइली

हर्कमाया विश्वकर्मा

मधेशी (पुरुष)

गंगाप्रसाद यादव

अमृतलाल राजवंशी

मधेशी (महिला)

वीना देवी

अमृता अग्रहरी

प्रतिक्षा तिवारी मुखिया

मुस्लिम

सराज अहमद फारुकी

पुरुषतर्फ

रघुजी पन्त

एकनाथ ढकाल

दयालबहादुर शाही