निर्वाचन आयोगले सार्वजनिक गर्‍यो सातै प्रदेशको समानुपातिकतर्फको परिणाम, कसको कति सिट (सूचीसहित)

मंसिर २१, २०७९ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो सातै प्रदेशको समानुपातिकतर्फको परिणाम, कसको कति सिट (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको समानुपतिकतर्फको परिणाम सार्वजनिक गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनिक गरेको सूचीअनुसार प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीमा एमाले समानुपातिकतर्फको पहिलो दल बनेको छ । सुदूरपश्चिममा एमाले र कांग्रेसको बराबरी मत आएको छ भने मधेस प्रदेशमा नेपाली कांग्रेस समानुपातिकतर्फ पहिलो दल बनेको छ ।

हेर्नुहोस् सूची :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.