रौतहट ३ (२) मा कांग्रेसका सुनीलकुमार विजयी, २६ सय मतान्तर

मंसिर ८, २०७९ |कान्तिपुर टीभी संवाददाता
रौतहट ३ (२) मा कांग्रेसका सुनीलकुमार विजयी, २६ सय मतान्तर

रौतहट । रौतहट क्षेत्र नम्बर ३ (२) बाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य सुनीलकुमार यादव विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहालाई पराजित गर्दै यादव विजयी भएका हुन् ।

यादवले १६ हजार ८७७ मत प्राप्त गर्दा कुशवाहाले १४ हजार २२१ मत प्राप्त गरेका छन् । २६ सय ५६ मतान्तरले यादव विजयी भएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.