धनकुटा प्रदेशसभा (१) मा १७,०१८ मतसहित निरन राई विजयी

मंसिर ८, २०७९ |कान्तिपुर टीभी संवाददाता
धनकुटा प्रदेशसभा (१) मा १७,०१८ मतसहित निरन राई विजयी

धनकुटा । धनकुटा प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा नेकपा एमालेका निरन राई १७,०१८ मतसहित विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका अर्जुनकुमार राईले १०,२२५ मत प्राप्त गरेका छन् । यस्तै जसपाका रकम चेम्जोङले ८,२४७ मत पाउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मनकुमार राईले ५३९ मतमै चित्त बुझाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement