जुम्ला । जुम्लाका महिला मतदाताले मतदानलाई भन्दा दाउरा संकलनलाई प्राथाकितामा राखेका छन् । चुनावमा भोट हाल्नुभन्दा दाउरा संकलन गर्नु महत्त्वपूर्ण रहेको उनीहरूको भनाइ छ ।
देवकोटा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।
Kantipur TV HD