नेपाल इकोनोमिक्स ओलम्पियाडको सातौ राष्ट्रिय प्रतिस्पर्धा काठमाडौंमा सम्पन्न

फाल्गुन ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल इकोनोमिक्स ओलम्पियाडको सातौ राष्ट्रिय प्रतिस्पर्धा काठमाडौंमा सम्पन्न

काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाडको सातौ राष्ट्रिय प्रतिस्पर्धा काठमाडौंमा सम्पन्न भएको छ ।

ललितपुरको ग्वार्कोमा तीन दिनसम्म चलेको इकोनोमिक्स ओलम्पियाडमा क्षेत्रीय प्रतिस्पर्धाबाट चुनिएका प्रतिस्पर्धी सहभागी थिए । 

 हरेक दिनका अलग अलग सेसनमा मनोज ज्ञवाली, श्रृंखला खतिवडा, भुवनकुमार दाहाललगायतले विषयगत प्रस्तुती राख्नुभएको थियो । 

विजेतालाई शुक्रबार समापन समारोहमा पुरस्कृत गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.