पोखराका सहकारी बचतकर्ताहरु पुनः सडकमा

आश्विन ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
पोखराका सहकारी बचतकर्ताहरु पुनः सडकमा

कास्की । पोखराका सहकारी बचतकर्ताहरु पुनः सडकमा उत्रिएका छन् ।

सूर्यदर्शन, शिवशिखर, विन्दावासिनी,बलिदानी, मित्रमिलन, इमेज, प्राइम गरि सात सहकारीका बचतकर्ताहरुले मंगलवार पोखरामा सरकारको ध्यानाकर्षण गर्न विरोध र्‍याली निकालेका हुन् । बचतकर्ताहरूले सहकारीको मुद्दा कमजोर पार्न जेनजी आन्दोलनलाई दुरुपयोग गर्दै अदालत, प्रहरी कार्यालयलगायतमा आगजानी गरि प्रमाण मेटाउने काम भएको भन्दै संलग्नहरुलाई तुरुन्त पक्राउ गरि अनुसन्धान गर्नुपर्ने लगायतका माग राखेका छन् । उत्रिएका छन् ।

सूर्यदर्शन, शिवशिखर, विन्दावासिनी, बलिदानी, मित्रमिलन, इमेज, प्राइम गरी सात सहकारीका बचतकर्ताहरुले मंगलबार पोखरामा सरकारको ध्यानाकर्षण गर्न विरोध र्‍याली निकालेका हुन् । 

बचतकर्ताहरूले सहकारीको मुद्दा कमजोर पार्न जेन-जी आन्दोलनलाई दुरुपयोग गर्दै अदालत, प्रहरी कार्यालयलगायतमा आगजानी गरि प्रमाण मेटाउने काम भएको भन्दै संलग्नहरुलाई तुरुन्त पक्राउ गरी अनुसन्धान गर्नुपर्ने लगायतका माग राखेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.