Pradesh Bishesh | प्रदेश विशेष, ६ जेष्ठ २०८२

जेष्ठ ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ६ जेष्ठ २०८२

प्रदेश विशेषमा आज,

* लुम्बिनी सरकारको नीति कार्यक्रममाथि मिश्रित प्रतिक्रिया / लागानीमैत्री कार्यक्रम आएको कोशीका उद्योगीको भनाइ ।

* आयल निगमको धनगढी डिपो सार्न जग्गा खरिद हुँदै / प्रशारणलाइनमुनिको जग्गा किन्न लागेको भन्दै आलोचना।

* बुटवल-नारायणगढ सडकको पूर्वी खण्डमा एकतर्फी कालोपत्रे सकियो / दाउन्नेबाहेक अन्य ठाउँमा यात्रा केही सहज ।

* कर्णाली प्रदेशका धार्मिक विद्यालय चलाउनै कठिन / आर्थिक संकट मुख्य समस्या ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.