प्रदेश विशेषमा आज हामीसँग हुनेछन्,
१. कमजोर नेतृत्वका कारण प्रदेश सरकारले परिणाम दिन नसकेको प्रधानमन्त्रीको भनाइ/ काम गर्ने तरिका सुधार्न सुझाव ।
२. शिलान्यासको एक दशकपछि बाँके नौबस्ता औद्योगिक क्षेत्र निर्माणको पहल / बजेट सुनिश्चितता भने अझै छैन ।
३. लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना मन्त्रिपरिषद्बाट स्वीकृत / प्रदेश विकासको मार्गचित्र तय गर्ने अपेक्षा ।
४. सिरहामा पेट्रोल पम्प सञ्चालन अनुमतिमा मापदण्ड उल्लंघन/ आर्थिक चलखेलको आरोप ।