सूचना-प्रविधि महोत्सवमा स्वदेशी सफ्टवेयरलाई प्राथमिकता

स्याटेलाइट, रोबोटदेखि एआईसम्म प्रदर्शनीमा
माघ २५, २०८१ |भरत रावल
सूचना-प्रविधि महोत्सवमा स्वदेशी सफ्टवेयरलाई प्राथमिकता

काठमाडौं । 'नवीनतम प्रविधि र आविष्कारको प्रदर्शनी' नारा सहित काठमाडौंको भृकुटीमण्डमा क्यान इन्फोटेक २०२५ बिहीबारदेखि सुरू भएको छ । कुनै समय आयातित पेन ड्राइभ र किबोर्ड बेच्ने छवि बनाएको क्यान मेलाले पछिल्ला दिनहरूमा आफ्नो दायरा विस्तार गरेको छ । 

केही वर्षदेखि स्वदेशी सफ्टवेयरलाई प्राथमिकता दिँदै आएको क्यानले यस पटक स्याटेलाइट, रोबोटदेखि कृत्रिम बौद्धिकता अर्थात एआईसम्मलाई समेटेको छ ।

विस्तृत भिडिओमा :


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement