डडेलधुराका किसानको जीवनस्तरमा मह उत्पादनले लोभलाग्दो परिवर्तन (भिडियो रिपोर्ट)

असार १०, २०८१ |वरुण पनेरू
डडेलधुराका किसानको जीवनस्तरमा मह उत्पादनले लोभलाग्दो परिवर्तन (भिडियो रिपोर्ट)

डडेलधुरा । वार्षिक ६० मेट्रिक टनभन्दा बढी मह उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ । पछिल्लो समय मौरीलाई आवश्यक पर्ने चरन क्षेत्र पर्याप्त देखिएकाले पनि मौरीपालन गरेर मह उत्पादन बढ्दै गइरहेको छ । व्यावसायिक मौरीपालन गर्न गराउन कृषि ज्ञान केन्द्रले पकेट क्षेत्र तोकेको छ । यहाँका कृषकले स्थानीय 'एपी सेरेना' जातको मौरीपालन गर्दै आएका छन् । किसानको आर्थिक जीवनस्तरमा सकारात्मक परिर्वतन आएको अनुभव स्वयं कृषकको छ । हेर्नुहोस् भिडियो रिपोर्ट :-


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement