प्रदेश विशेषमा आज,
* गोली लागी एकजनाको मृत्युभएपछि सप्तरी अशान्त / आफन्तद्वारा राजविराजमा प्रदर्शन ।
* पानी सङ्कटका बीच सिरहाको धनगढीमाईमा चुरेको निर्मम दोहन / नियामक निकाय मौन ।
* कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य / ३४ वटा बैठक बस्दा दुई विधेयक पारित ।
* पछिल्लो पाँच वर्षमा सल्यानमा ५३ किलोमिटर सडक पक्की / ढिलासुस्तीले जनअपेक्षाअनुसारको काम भने भएन ।