प्रदेश विशेषमा आज,
* बागमतीका नवनियु्क्त मुख्यमन्त्री बानियाँद्वारा पद तथा गोपनीयताको सपथ / कांग्रेस र एमालेका ८ जना बने मन्त्री ।
* सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह नेतृत्वको सरकारको एक वर्ष पूरा / ३५ बुँदे उपलब्धी सार्वजनिक ।
* धरान र इटहरीमा बजेट आउने छैन अझै सुरसार / विवाद समाधान गरी बजेट ल्याउन नेतृत्वले देखाएन अग्रसरता ।
* मेची राजमार्गको हेवा खोलामा फेरि मोडुलर पुल जोड्न सुरु / भारतीय सहयोगमा बन्ने पुल १५ दिनभित्र जडान भइसक्ने ।