प्रदेश विशेषमा आज,
* सप्तरीमा वैदेशिक रोजगारीको प्रलोभन दिई युवा ठग्ने गिरोह सक्रिय / भिजिट भिसामा जानेहरू अलपत्र ।
* रसुवा बाढीमा बेपत्ता प्रहरी जवान मुन्ना ठाकुरको अवस्था अझै अज्ञात / खोजीकार्य तिव्र बनाइदिन परिवारको आग्रह ।
* धरान र इटहरीमा बजेट शून्यता / धरानले बजट नै ल्याउन नसक्दा इटहरीमा पारित भएन ।
* नवलपरासीमा पानी नपरेपछि भर्खरै रोपेको धान पँहेलियो / उत्पादनमा घट्ने चिन्तामा किसान ।