प्रदेश विशेषमा आज,
* रसुवागढी क्षेत्रमा भीषण बाढीमा / २० जना बेपत्ता, नेपाल-चीन जोड्ने मितेरी पुल बगायो ।
* नागरिक उन्मुक्ति पार्टीद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता / प्रदेशसभा बैठक निरन्तर अवरुद्ध ।
* पर्याप्त पानी नपर्दा मधेशमा रोपाइँ प्रभावित / अत्यधिक गर्मीले ब्याड नै सुक्न थाल्यो ।
* काभ्रे बेथानचोकका पीडितलाई फेरि बाढीपहिरोकै त्रास / पुनर्स्थापनाको मोडल नै फेर्नुपर्ने माग ।