Pradesh Bishesh | प्रदेश विशेष, २३ असार २०८२

असार २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २३ असार २०८२

प्रदेश विशेषमा आज,

* चिकित्सकको आन्दोलनले देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प/ मर्कामा बिरामी ।

* बागमतीको आगामी आर्थिक वर्षको बजेट प्रदेशसभाबाट पारित/ २ अर्व बराबरका नयाँ योजना थपिए ।

*सुरक्षामा खटिने प्रहरी आफैं असुरक्षित संरचनामा बस्न बाध्य/ बाराका अधिकांश प्रहरी चौकी भवन जीर्ण ।

* पहाडी जिल्लाका सडक पुनर्निर्माणको पर्खाइमा/ पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनीलाई छैन चासो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.