Pradesh Bishesh | प्रदेश विशेष, २२ असार २०८२

असार २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २२ असार २०८२

प्रदेश विशेषमा आज,

* मधेश प्रदेशको बजेटमा बिचौलिया हाबी भएको भन्दै पुनर्लेखनको माग / प्रदेश सभा अवरुद्ध ।

* बर्दियाबाट बबई नदी व्यवस्थापन आयोजना डडेलधुरा स्थान्तरण हुँदै / अधुरो कामले गुलरिया जोखिममा ।

* स्थानीय विवाद मिलापत्रमा सिन्धुपाल्चोकको साँगाचोगढी न्यायीक समितिको सक्रियता / मुद्दामामिला घटे ।

* जितपुर-सिमरा उपमहानगरको नेतृत्व फेरि विवादमा / क्रिकेट मैदान बनाउन छुट्याइएको जग्गामा फोहोर प्रशोधन केन्द्र ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.