Pradesh Bishesh | प्रदेश विशेष, २० वैशाख २०८२

वैशाख २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २० वैशाख २०८२

प्रदेश विशेषमा आज,

* जोखिमयुक्त जीवन गुजार्दै चितवनका हात्ती रेखदेख गर्ने माउते/ अवकाशपछि रित्तै घर फर्कनुपर्ने चिन्ता ।

* तीन मिटर सडक भाँसिदा तातोपानी नाका तीन दिनदेखि ठप्प/ चीनतर्फ हिँडेका तीस कन्टेनर अलपत्र ।

* बजेट योजना बनाउन स्थानीय तहसँग समन्वय गर्दै लुम्बिनी सरकार / प्रत्यक्ष असर पार्ने कार्यक्रम सञ्चालन गर्न विज्ञको सुझाव ।

* गण्डकी सभ्यता जोगाउन जनप्रतिनिधिहरु एकजुट / संघीय सरकारका योजनाको विपक्षमा १० स्थानीय तह ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.