प्रदेश विशेषमा आज,
* कोशी पर्यटन वर्ष २०८२ सुरु / पर्यटकीय स्थलको प्रचारप्रसार गरी प्रदेशलाई समृद्ध बनाउने उद्देश्य ।
* जनकपुरधामका मठमन्दिरका जग्गा जनप्रतिनिधिले नै कब्जा गरेको खुलासा / फिर्ता ल्याउनै सकस ।
* अछामको जयगढका अग्निपीडितलाई ५० लाख क्षतिपूर्ति दिने सुदूरपश्चिम सरकारको निर्णय/ ७ करोड ५४ लाख बराबरको क्षति ।
* मुस्ताङको कोरला नाकामा आधारभूत पूर्वाधार अभाव/ नेपाली व्यापरी ठेला र पालमा व्यापार गर्न बाध्य ।