प्रदेश विशेषमा आज,
* गुडिरहेको जिपमा लत्रिएको तारले करेन्ट लाग्दा ताप्लेजुङको पाथीभरामा चार जनाको मृत्यु/ अव्यवस्थित बिजुलीको तार व्यवस्थापनमा लापरवाही ।
* शिक्षकहरुको आन्दोलनले रोकिएको भर्ना अभियान अघि बढाउने पर्साका १४ वटै पालिकाको निर्णय/ वडास्तरमा पत्राचार/ जिल्लास्थित शिक्षक महासंघको आपत्ति ।
* पूर्वाधार र जनशक्ति व्यवस्थापन नहुँदा कर्णाली प्राविधिक शिक्षालय संकटमा/ सञ्चालनको चार दशकमा पनि नयाँ संरचना बनेन ।
* कर्णाली नदीमा तटवन्ध निर्माण नहुँदा बर्दियाको राजीपुर र दलैघाट क्षेत्र उच्च जोखिममा/ भुक्तानी लिएर पनि ठेकेदारले काम नगरेको आरोप ।