प्रदेश विशेषमा आज,
* कर्णालीलाई अर्गानिक प्रदेश बनाउने योजना काजगमै सीमित/ आठ वर्षमा सरकारले आधारभूत पूर्वाधारसमेत बनाउन सकेन ।
* बाँकेको जयन्दू बाल सुधार गृहमा सुरक्षा जाँच र निगरानी कमजोर रहेको मानवअधिकार आयोगको ठहर/ सुरक्षा सतर्कता नपुगेको निष्कर्ष ।
* बर्दियाको राजापुर र गेरुवामा चैते धानको रोपाइ सुरु/ सिँचाइको उचित प्रवन्ध नहुँदा किसान समस्यामा ।
* आयात प्रतिस्थापन र रोगजारी बढाउन महोत्तरीको गौशालामा आइएमइको कागज कारखाना/ रोजगारीमा ग्रामिण महिलालाई प्राथमिकता ।